विवाद तत्काल समाधान गर्न दलका नेताहरुलाई नेम्वाङलको आग्रह
MNN REPORTER Report | 26 Jan 2010 | Views: 148
काठमाडौं, माघ १३ । सविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले संविधानसभाका विभिन्न बिषयगत समितिहरुमा देखिएको विवाद तत्काल समाधान गर्न दलका नेताहरुलाई आग्रह गरेका छन् ।
एकिकृत नेकपा माओवादी, नेपाली काग्रेस र एमालेका शिर्ष नेताहरुलाई मंगलबार आफ्नै कार्यकक्षमा वोलाएर सभाध्यक्ष नेम्वाङले विभिन्न विषयगत समितिहरुमा देखिएको विवादलाई सहमतीका आधारमा टुङ्ग्याउन आग्रह गरे ।
सविधानसभा अन्तगर्तका ११ वटै समितिले प्रारम्भीक मस्यौदा वुझाएपनि सवैधानिक, राज्यको शासकिय स्वरुप, राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड लगायतका समितिले मुख्य मुद्धाहरुमा सहमती जुटाउन सकेको छैन ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)