म्याराथनमा नेपाललाई अर्को स्वर्ण

MNN REPORTER Report | 8 Feb 2010 | Views: 144

काठमाडौं, माघ २६ । बंगलादेशमा जारी ११ औं दक्षिण एशीयाली खेलकुद सागमा नेपालले मंगलबार विहान थप एक स्वर्ण जितेको छ । ४२ किलोमिटर म्याराथनमा राजेन्द्र भण्डारीले स्वर्ण जितेका हुन् । योसँगै नेपालको स्वर्ण संख्या ८ पुगेको छ । हालसम्म नेपालले आठ स्वर्णसहित ३५ पदक जितेको छ । पदक तालिकामा भारत अग्रस्थानमा छ ।

rajendra.jpg

सागको ११ औं संस्करण मंगलबार सम्पन्न हुँदैछ । नेपाली समयअनुसार अपरान्ह पौने ४ बजे ढाकाको बंगबन्धु रंगशालामा विशेष समारोहबीच सागको ११ औं संस्करणको समापन गरिनेछ । सागको १२ औं संस्करण भारतमा आयोजना हुनेछ ।

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal