जमिम हत्यामा प्रयोग गरिएको मोटरसाइकल फेला परयो

MNN Reporter Report | 9 Feb 2010 | Views: 137

काठमाडौँ, माघ २६ । सञ्चार उद्यमी जमिम शाहको हत्यामा प्रयोग गरिएको मोटरसाइकल काठमाडौंका फुटुङमा वेवारिसे अवस्थामा फेला परेको छ ।

काठमाडौंको फुटुङ वडा नं १ मा बेवारिसे अवस्थामा मोटरसाइकल रहेको खवर स्थानीयवासीले दिएपछि प्रहरी फुटुङतर्फ लागेको थियो । 'फुटुङभन्दा उत्तरतिरको साङ्लेखोलाको भीरमा मोटरसाइकल बेवारिसे अवस्थामा थियो,' बालाजु प्रहरीका डिएसपी दिवेश लोहनीले भने, 'अपराधीहरुले त्यहीँ मोटरसाइकल फालेर भागेको हुनसक्छन् ।'

अपराधीहरुले शाहको हत्यामा बा १७ प ८७३३ नम्वरको रातो रङको यामाहा क्रक्स मोटरसाइकल प्रयोग गरेका थिए ।

Comments 1

1. MNN REPORTER | 17 Feb 2010 - 00:27

you are kasto reporter ho?

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal