बेलायती सेनाध्यक्ष फर्के
MNN Reporter Report | 10 Feb 2010 | Views: 177
काठमाडौ, माघ २७ । पाँच दिने नेपाल भ्रमण पूरा गरी बेलायती सेनाध्यक्ष डेभिड जुलियन रिचार्डस् बुधबार दिउँसो स्वदेश फिर्ता भएका छन् ।
रिचार्डससहितको भ्रमण दललाई बलाध्यक्ष रथी तोरण जंगबहादुर सिंहले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक बिदाई गरेका थिए ।
नेपाल बसाईका क्रममा सेनाध्यक्ष रिचार्डसले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्री विद्यादेवी भण्डारी र प्रधानसेनापति छत्रमान सिंह गुरुङसंग भेटवार्ता गरेका थिए । सेनाध्यक्ष रिचार्डस् प्रधानसेनापति छत्रमान सिंह गुरुङको निमन्त्रणमा गत शनिबार नेपाल आएका थिए ।
1.
| 18 Apr 2010 - 04:37
<a href="http://caeahtzloxyhjcp.com">cwpfgamnktreesl</a> http://zxvassdobyelhsz.com [url=http://sloorscnooywtxe.com]oxorkewdezfnskz[/url]
<a href="http://caeahtzloxyhjcp.com">cwpfgamnktreesl</a> http://zxvassdobyelhsz.com [url=http://sloorscnooywtxe.com]oxorkewdezfnskz[/url]
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)