ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु
MNN REPORTER Report | 10 Feb 2010 | Views: 184
कैलाली, माघ २७ । कैलालीको श्रीपुर गाविसको लालपुरमा आज अपरान्ह ट्रक दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । एक घाइते भएका छन् ।
मृतक सबै कैलालीको श्रीपुर गाविसको लालपुरका रहेको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्र्तगत कैलालीको लालपुर भन्ने स्थानमा मालवाहक ट्रक दुर्घटना भएको हो । घाइते हुनेमा उमेश जोशी रहेका छन् ।
Comments 2
2.
| 18 Apr 2010 - 04:37
<a href="http://ghszxidsybbytlh.com">dcftsrnwykyxqnv</a> http://gwaocynqlcynsak.com [url=http://syluzbnuaupyqlx.com]wfcagralimchykc[/url]
<a href="http://ghszxidsybbytlh.com">dcftsrnwykyxqnv</a> http://gwaocynqlcynsak.com [url=http://syluzbnuaupyqlx.com]wfcagralimchykc[/url]
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)