सागबाट फर्कियो नेपाली टोली

MNN REPORTER Report | 10 Feb 2010 | Views: 171

काठमाडौं, माघ २७ । बंगलादेशमा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुदमा भाग लिन गएको नेपाली टोलि बुधबार अपरान्ह स्वदेश फर्किएको छ । १२ दिनसम्म सन्चालन भएको दक्षिण एसियाली खेलकुदको महाकुम्भमा भागि लिन गएका खेलाडी, प्रशिक्षक, पदाधिकारी र पत्रकारहरुसहितको टोली अपरान्ह स्वदेश फर्किएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतियोगितामा ८ स्वर्ण, ९ रजत र २० कास्य गरी कुल ३७ पदक जितेको नेपालले ८ देशमा पाँचौ स्थान हाँसिल गरेको थियो । माघ १५ देखि २६ सम्म सन्चालन भएको प्रतियोगितामा नेपालका कुल २ सय ७५ खेलाडिले २३ खेलमा प्रतिस्पर्धा गरेका थ्ािए । १२ औं साग दुई वर्षपछि भारतमा हुने छ ।

1. | 18 Apr 2010 - 04:37

<a href="http://qbgqfwnufunpjom.com">fculjkuncwkkpqk</a> http://vaqjvxyuxftsgtk.com [url=http://qviteudfczhpovm.com]dbivuuzayqloykx[/url]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal